दफा ५१ज
जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी गर्ने
 जग्गाको उत्पादकत्व बृद्धि गर्नको लागि नेपाल सरकारले तोकिए बमोजिम जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी गर्ने सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।